काठमाडौं – २ लाख ७५ नगद र सुनको सिक्री चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरोज खड्का, विकाश लामा, राजु गुरुङ र सुवास मगर रहेका छन् । उनीहरुले काठमाडौंको काठमाडौं महानगरपालिका–९ सिनामंगल गोल्डेनगेट अगाडीबाट बसमा चढी काठमाडौंको मित्रपार्क जाने क्रममा एक युवकको साथमा रहेको २ लाख ७५ हजार र एक…