काठमाडौं – कपिलवस्तुको वाणगंगा नगरपालिका–१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवा तास खेलिरहेको अवस्थामा रेस्टुरेन्ट सञ्चालक सोही नगरपालिका–१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारु समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक ताससहित पक्राउ…