युएईका विभिन्न कलेजमा अध्ययन गर्न पठाई दिने भन्दै ठगी गर्ने कन्सन्टेल्सीका सञ्चालकहरू पक्राउ

काठमाडौं – युएईका विभिन्न कलेजमा अध्ययन गर्न पठाई दिने भन्दै रकम लिई ठगी गर्ने कन्सन्टेल्सीका संचालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेस्ट पाथ एजुकेशनका कृष्ण थापा, मर्सी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टन्डन, सिटीहब एजुकेशन नेटवर्कका सुबाश सिलवाल क्षेत्री, कान्तिपुर एब्रन्ड कन्सल्टेन्टका प्रेम राज भट्ट र कान्तिपुर एब्रोड कन्सल्टेन्टका दामोदर ढकाल रहेका छन्। …