काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनी पोखराबाट पक्राउ परेका काठमाडौं जिल्ला प्रहरी प्ररिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगले गरेको काम कारबाहीमा अफवाह फैलाएकाे आरोपमा प्रसाईं पक्राउ परेका हुन्। नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन…