उपभोक्ता संरक्षण विभागद्वारा एक फर्मलाई ५० हजार जरिवाना

काठमाडौं – नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। विभागले काठमाडौंका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो। अन्य १६ वटालाई भने सुधारात्मक निर्देशन…