काठमाडौं – काठमाडौंको महानगरपालिका– ३१ शंखमुलस्थित होटलबाट जुवा तास खेलिरहेको अवस्थामा जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ६ टिकाथाली बस्ने सुनसरी इटहरी उपमहानगरपालिका– ६ घर भएका ३८ वर्षीय जनक कार्कीसहित ६ जना रहेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ८ सय ५५ रुपैयाँ र २ बुक ताससहित…