टोखाबाट ६.५ तोला सुनका गहना र नगद चोरी

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका– ३ मेघा सिटीमा रहेको एक घरबाट सुनका गरगहना र नगद चोरी भएको छ। तिल सरा पुर्जाको साँढे दुई तल्ले घरमा उनी र घर रेखदेख गदै आइएकी उनकी छोरी मन्जु पुर्जा थापा मगर समेत नभएको अवस्थामा चोरी भएको थियो।  उक्त घरबाट सुनका गरगहना ६.५ तोला,नगद  ५० हजार गरी जम्मा १९ लाख ५०…