काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका ३८ वर्षीय पुन्यवती जोशी रहेका छिन्। उनीमाथि उच्च अदालत पाटन ललितपुरले बिगो बमोजिम ५ लाख जरिवाना, २ दिन कैद र २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको थियो। जोशीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट…