बैंकका कर्मचारीमाथि आक्रमणपछि छाता संगठन र नियामकको आपत्ति

काठमाडौं - ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमणप्रति बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले कडा आपत्ति जनाएका छन्। ऋण असुलीका लागि फिल्डमा खटिएका बैंकका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि ऋणी पक्षबाट आक्रमण भएपछि वित्तीय क्षेत्रका विभिन्न संगठनले संयुक्त रूपमा गम्भीर ध्यानाकर्षण गराएका हुन्। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स…