काठमाडौं – वर्षेनि आगलागीका कारण ठुलो धनजनको क्षति हुने गरेका छन् । पछिल्लो समयमा यस्ता घटनाहरू बढी रहेको प्रहरीको तथ्यांकले देखाएको छ । सानो गल्तीले गर्दा आगलागी भएका घटनाहरू धेरै बाहिरिने गरेका छन् । प्रायजसो आगलागी विद्युत् सर्ट, ग्यास लिक, लापरबाही, प्राकृतिक कारण (चट्याङ) र खुला ठाउँमा आगोको प्रयोग जस्ता कारणले हुने गर्दछ । यीनै…