कोशी प्रदेशको आगामी बजेट बहुमतले पारित

विराटनगर – कोशी प्रदेशको आगामी आर्थिक बर्ष २०८२–८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । शुक्रबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले विनियोजन विधेयक र अर्थ विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बर बहादुर बिष्टले घोषणा गरेसँगै बार्षिक बजेट पारित भएको हो । कोशी…