काठमाडौं - नेपाल धितोपत्र बोर्डले कर्मचारी माग गरेकाे छ । बाेर्डले ३ जना सहायक निर्देशक र दुईजना वरिष्ठ सहायक निर्देशकका लागि दरखास्त आह्वान गरेकाे हाे । तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नागरिकले आगामी असोज २ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने छ । खुला…