आपूर्ति श्रृङ्खला कायम राख्दै कालोबजारी नगर्न उद्यमी व्यवसायीलाई एफएनसीसीआईको आग्रह

काठमाडौं - देशभर भइरहेको आन्दोलन तथा प्रदर्शनका क्रममा जनधनको भएको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै सम्वेदनशील अपिल सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। महासंघले युवापुस्ताले उठाएका शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगजस्ता विषयहरूलाई सकारात्मक…