सरकारले एक अर्बको स्टार्टअप कोष स्थापना गरी युवाहरुलाई प्रोत्साहन गरेको छ : परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सरकारले अगाडि सारेका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि रचनात्मक भूमिका समेत खेल्दै आएको बताएका छन् । नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभाको समुुद्घाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् । उनले नेपाल सरकारले एक अर्ब रुपैयाँको स्टार्टअप कोष स्थापना गरी नविन सोच भएका युवाहरुलाई प्रोत्साहन गरेको…