जेसीबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा

बैंकिङ्ग समाचार, काठमाडाैं- एमएडब्लू ग्रुपअन्तर्गतको एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटरकाे एक्सक्लुसिभ रिटेलर धनुषाकाे ढल्केबरमा सञ्चालनमा आएको छ। नेपालको लागि जेसीबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता रहेकाे एमएडब्लू पार्ट्सले ढल्केबरमा रिटेलर उद्घाटन गरेकाे हाे । वडा नम्बर ६ का वडाअध्यक्ष नन्दकिशोर यादव, एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशनकुमार श्रेष्ठ,…