नाइमा मोबिलिटी एक्स्पोमा चेरी क्यु सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – पायोनियर मोटो कर्पले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा चेरी क्यूलाई सार्वजनिक गरेको छ । दैनिक सहरी यात्रालाई सहज बनाउने उद्देश्यले विकास गरिएको चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । जसले एनइडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय…