सिद्धार्थ बैंकको २५औं साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाडौं - नेपालको बैंकिङ्ग क्षेत्रमा विश्वास, स्थायित्व, नवप्रवर्तन र उत्कृष्ट सेवाको पर्यायका रूपमा स्थापित सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश पारित गरेको छ। बैंकको २५औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) तथा अग्राधिकार शेयरधनीहरूलाई ८.२५ प्रतिशत नगद लाभांश…