काठमाडौं – नाडा अटोमोबाइल्स एशोशिएसन नेपाल (नाडा) ले आयोजना गरेको नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको भिड लागेको छ । अटो शो सुरु भएको पहिलो दिनमा नै अवलोकनकर्ताको घुइँचो लागेको हो । १६ वर्षदेखि लगातार रूपमा हुँदै आएको नाडा अटो शो यो वर्ष भदौ ३ गतेदेखि सुरु भएको यस सो भदौ ८ गतेसम्म चल्नेछ । यसपटकको…