कामना सेवाको नाफा ३२ प्रतिशतले बढ्यो, ईपीएस पनि बढ्यो

काठमाडौं–कामना सेवा विकास बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२.१८ प्रतिशत बढेर २५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ३.३१ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ…