काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ करोड बढी नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २३ करोड १५ लाख नाफा कमाएको देखाएको हो । गत आर्थिक वर्षको पुससम्म कम्पनीले २३ करोड ९ लाख नाफा आर्जन गरेको थियो । चालु वर्षको पुससम्म…