काठमाडौं – फागुन २१ गतेको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीलाई २५ सय थान हतियार अपुग देखिएको छ। समयभन्दा अगावै हुन थालेको यस पटकको संघीय संसदको निर्वाचन सुरक्षाका दृष्टिकोणले संवेदनशीले मानिन्छ। भदौ २३ र २४ को आन्दोलनपछि सरकार ढलेसँगै संसद विघटन गरेर नयाँ सरकार गठन भएको थियो। संसद विघटन भएपछि यही फागुन २१ गतेलाई निर्वाचन…