‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन्। ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यतासहित अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पैसाको अभावमा उपचार रोकिने र नागरिकले घरखेत बेच्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता…