काठमाडौं- नेपालका लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा गिरावट आएको देखाएकाे हो । हाल नेपालमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त संस्थाहरु निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र…