काठमाडौँ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कूल ६४ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार २० वटा बैंकले कूल ६४ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षमा १० वटा बैंकको मात्रै अघिल्लो आर्थिक वर्ष २०७९/८०…