बैंकिङ्ग प्रणालीमा निक्षेप पुन : बढ्न थाल्यो, एक दिनमा ६ अर्ब थुप्रियो 

काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ४२  अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २० गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो । साउन लागेयता घट्न थालेको निक्षेप संकलन पछिल्लो केही दिन यता पुनः बढ्न थालेकाे छ । साउन १९ गते बैंकिङ्ग प्रणालीमा  ६४…