काठमाडौं – हिंसामा परिणत भएको बंगलादेशका केन्द्रीय बैंकका डेपुटी गभर्नरले राजीनामा दिएका छन् । आक्रोशित आन्दोलनकारीहरूको दबाबमा बंगलादेश बैंकका डेपुटी गभर्नर काजी सइदुर रहमानले राजीनामा बुझाएका हुन् । प्रदर्शनकारीहरू सइदुर रहमानप्रति आक्रामक थिए । सुरक्षाको घेरामा रहेका उनीमाथि हातपात भने भएन । आक्रोशित प्रदर्शनकारीको मागपछि केन्द्रीय बैंकका चार डेपुटी गभर्नर र वित्तीय गुप्तचर विभागका प्रमुखले…