२० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरू खराब सूचीमा

काठमाडों – सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न निमार्ण कम्पनी र आपूर्ति व्यवसायीहरुलाई खराब सूचीमा राखेको छ । कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दे एउटा भारतीय निमार्ण कम्पनीसहित २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरूलाई खराब सूचीमा राखेको हो । खराब सूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको…