निक्षेप संकलन घट्दा कर्जा प्रवाहमा वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३२ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २४ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो। साउन २३ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३७ अर्ब निक्षेप संकलन भएकोमा २४ गते ५ अर्बले घटेर ६४ खर्ब ३२ अर्ब…