काठमाडौं – बैंक शाखा स्थापना भएको साढे ४ महिनापछि गभर्नर महाप्रसाद अधिकारीले साइपालमा उद्घाटन गरेका छन् । साइपाल गाउँपालिकामा असोज ११ गते खुलेको एभरेष्ट बैंकको शाखा कार्यालय गभर्नर अधिकारीले साढे ४ महिनापछि उद्घाटन गरेका हुन् । साइपाल ७५३ वटा स्थानीयतहमध्ये सबैभन्दा अन्तिममा बैंकको पहुँच पुग्ने पालिका हो । यही पालिकामा बैंक स्थापना भएर सञ्चालनमा आएको…