काठमाडौं – केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा सामान्य गिरावट भएको छ । नेपाल राष्ट्र बैंकको माघ २६ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। अघिल्लो दिन ६७ अर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन…