निर्देशित कर्जामा लचक बन्यो राष्ट्र बैंक, ऋणपत्रमा गरेको लगानीलाई निर्देशित कर्जामा गणना गर्न पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंक निर्देशित कर्जामा लचक बनेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै निर्देशित कर्जामा लचक बनेको हो । केन्द्रीय बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह सम्बन्धी व्यवस्थामा हेरफेर गरेको हो । २०८३ पुस मसान्तदेखि वाणिज्य बैकले कुल कर्जा सापटको न्यूनतम १० प्रतिशत कर्जा कृषि क्षेत्रमा…