जलविद्युत् कम्पनीका १५ अर्ब रुपैयाँ बढीको आईपीओ पाइपलाइनमा

काठमाडौं – सार्वजनिक शेयर निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८९ कम्पनी पर्खाइ रहेको तथ्यांक छ। सेबाेनका अनुसार होटल तथा पर्यटन क्षेत्रका १४ कम्पनी, हाइड्रोपावर क्षेत्रका ३१ कम्पनी, इन्भेस्टमेन्ट क्षेत्रका ४ कम्पनी, माइक्रोफाइनान्स तथा प्रोसेसिङ क्षेत्रका २४ कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी र अन्य क्षेत्रका १३ कम्पनी आईपीओ निष्काशनको प्रक्रियामा रहेको…