काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०७ अकंले घटेर परिसुचक २७ सय ९८ दशमलव ८३ को बिन्दुमा कायम भएको छ। आज ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको…