काठमाडौं – नेपाल सरकारका विभिन्न खातामा ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ बराबर रकम मौज्दात रहेको पाइएको छ। माघ मसान्तसम्म नेपाल राष्ट्र बैंकका विभिन्न खातामा सो रकम रहेको छ। यसमा प्रदेश र स्थानीय सरकारको खातामा रहेको रकम समेत जोडिन्छ। असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। चालु आर्थिक…