बैंकिङ्ग कसुर मुद्दामा ६० लाख ९० हजार बिगो भएको फरार प्रतिवादी प्रहरीको फन्दामा 

काठमाडौं – बैंकिङ्ग कसुर र वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको वैतेश्वर घर भएकी राधिका बस्नेत रहेकी छिन्।  बस्नेतमाथि बैंकिङ्ग कसुर र वैदेशिक रोजगार सम्बन्धी कसुरमा ९ वटा मुद्दामा ८० लाख १५ हजार बिगो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ्ग कसुरका…