जाँचबुझ आयोग प्रतिवेदन: बीमालाई कमाई खाने भाँडोको रूपमा स्वास्थ्य संस्थाहरूले प्रयोग गरे 

काठमाडौं – गौरीबहादुर कार्की नेतृत्वको  भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेपालको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा धेरै चुनौतीहरू रहेका उल्लेख गरेको छ। प्रतिवेदनले केही स्वास्थ्य संस्थाहरूले बीमालाई ‘कमाई गर्ने माध्यम’ का रूपमा प्रयोग गरिरहेकोले यस क्षेत्रमा विकृति देखिएको उल्लेख गरेको हो। सरकारले अस्पतालहरूलाई अर्बौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने बीमा कोषमा दबाब…