काठमाडौं – गत फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात् बालेन शाहको नेतृत्वमा बनेको सरकारको अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन्। आज विस्तारित मन्त्रीपरिषद्का उनी अर्थमन्त्री बनेका हुन्। सुस्त गतिमा चलिरहेको अर्थतन्त्र, घट्दो राजस्व संकलन र निजी क्षेत्रको कमजोर मनोबलका कारण डा. वाग्लेमाथि ठुलो जिम्मेवारी पर्ने देखिएको छ। पछिल्ला केही वर्षदेखि नेपालको आर्थिक…