‘बीमासँग सम्बन्धित नीति निर्माणमा डिस्कोर्शले महत्वपूर्ण भूमिका खेल्नेछ’

काठमाडौं - पहिलो र दोस्रो इन्स्योरेन्स डिस्कोर्शको सफलतापछि तेस्रो इन्स्योरेन्स डिस्कोर्श निरन्तरता जुन छ। यसले पनि अघिल्ला डिस्कोर्शबाट दिइएका ‘एड्भाइस’ लाई थप उन्नत सुझाव सरकारलाई प्राप्त हुनेछ। बीमासँग सम्बन्धित नीति निर्माणमा यस डिस्कोर्शले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अर्थमन्त्रालयको छ। आगामी आर्थिक वर्षको वित्त नीति र मौद्रिक नीति तर्जुमाको क्रममा डिस्कोर्शमा उठेका निष्कर्षले लाभान्वित गर्नेछ। हामी…