पहिलो सत्रको निष्कर्ष: बैंकासुरेन्स खुलाउन पहल गर्न राष्ट्र बैंक र बीमा प्राधिकरण तयार

काठमाडौं - नेपालमा बैंकासुरेन्स सुविधा खुलाउन समन्वयात्मक ढंगले पहल गर्नेमा नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणबीच एकमत देखिएको छ। बुधबार काठमाडौंमा आयोजित तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्समा केन्द्रिय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र प्राधिकरणका निर्देशक निर्मल अधिकारीले आगामी दिनमा यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।कार्यकारी निर्देशक पौडलले बैंकासुरेन्सलाई खुलाउने गरि छलफल गर्न राष्ट…