डिस्कोर्शकाे निष्कर्षले वित्तीय नीति र मौद्रिक नीति तर्जुमामा सहयोगी भूमिका खेल्नेछः अर्थसचिव उपाध्याय

काठमाडौं – अर्थसचिव घनश्याम उपाध्यायले इन्योरेन्स डिश्कोर्सले आगामी आर्थिक वर्षको वित्तीय नीति र मौद्रिक नीति तर्जुमाको क्रममा सहयोगी भूमिका खेल्ने बताएका छन् । बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजना भइरहेकाे तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै डिश्कोर्शको निष्कर्षले वित्तीय नीति र मौद्रिक नीति तर्जुमाको क्रममा सहयोगी भूमिका खेल्ने बताएका हुन्। उनले…