काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्रमा वक्ताका रुपमा नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारी सहभागी हुने भएकी छिन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘भविष्यको मार्गचित्र, आधुनिक जीवनशैलीका लागि बीमा नीतिको पुनर्संरचना’ विषयक दोस्रो सत्रमा पुजन सहभागी हुने भएकी हुन्। ढुंगेल बीमा प्राधिकरण तत्कालिन…