काठमाडाैं- नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबीच पाँच महिनामा ४ खर्ब १७ अर्बको अन्तर बैंक कारोबार भएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको पाँच महिनामा वाणिज्य बैंकहरूको ३ खर्ब ४४ अर्ब ७१ करोड रूपैयाँकाे काराेबार भएकाे हाे। साथै, अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ७२ अर्ब २९ करोड रूपैयाँकाे अन्तर–बैंक…