इन्स्योरेन्स डिस्कोर्श: नेपालमा स्वास्थ्य बीमाको भविष्य सत्रमा सञ्चारकर्मी स्मिथु घिसिङ मोडरेटरको भूमिकामा 

काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को मोडरेटरमा सञ्चारकर्मी स्मिथु घिसिङ तामाङ्ग रहने भएकी छिन्। उनी आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा इन्स्योरेन्स डिस्कोर्शमा तेस्रो सत्रका मोडरेटरको भूमिकामा रहने भएकी हुन्। उनले स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य विषयक सत्रमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नेछिन्। यस सत्रमा बीमा प्रधिकरणका…