इस्योरेन्स डिस्कोर्शको हस्पिटल पार्टनरमा मेडिसिटी हस्पिटल

काठमाडौं – तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श–२०२६ को हस्पिटल पार्टनरमा मेडिसिटी हस्पिटल आबद्ध भएको छ। बैंकिङ्ग समाचार र न्यूज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुने तेस्रो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्शको मेडिसिटी हस्पिटल आबद्ध भएको हो। डिस्कोर्श यही वर्ष २०८२ को माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय…