काठमाडौं – नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको सीमा पूरा गर्न एक जीवन बीमा र चार निर्जीवन बीमा कम्पनी असफल भएका छन्। जीवन बीमा कम्पनीका लागि तोकिएको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूका लागि तोकिएको न्यूनतम २ अर्ब ५० करोड रुपैयाँको चुक्ता पुँजी सीमा अझै पनि सबै कम्पनीले पूरा गर्न सकेका छैनन्। चालू आर्थिक…