साताको सुन कारोबार: २३ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख नाघ्यो

काठमाडौं – पछिल्लो समय निरन्तर बढ्दै आएको सुनको मूल्यले यो साता पनि सोही क्रमलाई निरन्तरता दियो। यो साता सुनको मूल्य समग्रमा २३ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख रुपैयाँ नाघ्यो। यो साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला ६ सय रुपैयाँले बढ्दै २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो। यस्तै, आइतबारको तुलनामा सोमबार…