काठमाडौं – बैंक तथा वित्तीय संस्थाले ‘डिजिटल’ कारोबारलाई बढवा दिन थालेसँगै कर्मचारीको माग समेत घट्न थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतीय कारोबारलाई प्राथमिकतामा राख्न थालेसँगै कर्मचारीको माग नै घट्न थालेको हो । बैंक तथा वित्तीय संस्थाहरूले अधिकांश सेवाहरू अनलाइनमार्फत प्रवाह गर्न थालिसकेका छन् । यहीकारण,…