बैंकिङ समाचार । काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिए पनि बैंकिङ सेवा र सेयर बजार भने बन्द नहुने भएका छन्। उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी गरेका छन्। तर बैंकिङ अत्यावश्यक सेवा अन्तर्गत नै पर्ने भएकाले यो सेवा बन्द नहुने भएको हो। नेपाल राष्ट्र बैंकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएको…