काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार भदौ १५ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो । भदौ १४ गते ७२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप १५ गते ६ अर्बले बढेर ७२ खर्ब ४७ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ।…