‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’: घरमै बसेर यसरी खोलौँ खाता 

बैकिङ्ग समाचार ।  प्रभु क्यापिटल लिमिटेडमा मेरो सेयर र डिम्याट खाता खोल्दा ३ वर्षसम्म निःशुल्क हुने भएको छ।  प्रभु क्यापिटलले ‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ योजनाअन्तर्गत यस्तो अफर सार्वजनिक गरेको हो। यो अफरमा सहभागी यो साउन महिनाभित्र प्रभु क्यापिटलबाट डिम्याट खाता खोल्दा ग्राहकले यस्तो सुविधा पाउनेछन्।  यो सेवा प्रभु क्यापिटलको…